पब्लिक प्रेस
राजविराज ।
जनता समाजवादी पार्टी नेपालको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्षमा रमेश कुमार मुखिया चयन भएको छ । मंगलबार बसेको जनपा नेपालको पालिका स्तरीय बैसारबाट मुखिया अध्यक्षतामा २५ सदस्यी पालिका समिति चयन गरेको हो ।
पालिका उपाध्यक्षमा माधव राय र सत्यनारायण मुखिया, सचिवमा शिवनाथ यादव, उप–सचिवमा निरांजन कुमार मण्डल र शुशिल कुमार यादव र कोषाध्यक्षमा निशन्त सिंह चयन भएको छ ।
सदस्यहरुमा सत्यनारायण यादव, हरिनारायण मण्डल, दिनेश्वर मिश्र, गोसाय यादव, रामनारायाण यादव, श्यामनारायण साह, ललित कुमार मण्डल, सरलेश कुमार मिश्र चयन भएको छ ।
त्यस्तै, रुपेश मण्डल, संगीतादेवी मण्डल, बन्दना साह, शान्ति देवी राम, विजय मुखिया, ललित मण्डल, सगीता मण्डल, विनिता देवी खंग, रामप्रसाद सदा र अनु मुखिया चयन भएको सचितिको सविच शिवनाथ यादवले बताए ।









