समाचार

महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त

कृष्णानन्द भट्ट
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिव नियुक्ति गरेको छ ।
कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनी सचिवमा संस्थाको नायव प्रमुख कार्याकारी अधिकृत दिवस राज ओलीलाई नियुक्त गरेको हो ।
कम्पनीले वैशाख २१ गतेबाट लागु हुने गरी ओलीलाई नियुक्त गरेको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button