समाचार

एमाले भारी मतले विजयी

पब्लिक प्रेस |

मोलुङ–५ को अध्यक्षमा एमालेका गंगा तामाङ भारी मतले विजयी भएका छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा एमालेका तामाङले ३९९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका घनश्याम दाहालले १७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३ मत पाएका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button