समाचार

पत्रकार मण्डल प्रेस मञ्चबाट बाहिरियाे

पब्लिक प्रेस संवाददाता
राजबिराज साउन २८ गते ।

पत्रकार कृष्ण कुमार मण्डलले आफू आवद्धता पत्रकार संगठन परित्याग गरेकाे घाेषणा गरेका छन् । साेमवार उनले आफू आवद्धता संगठन प्रेस मञ्च नेपाल सप्तरी शाखामा लिखित पत्राचार गरि राजिनामा दिइएकाे हाे ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत रहेका पत्रकार मण्डलले आफु संगठनमा रहुन्जेल प्रत्यक्ष, अप्रत्यक्षरुपमा सहयाेग गर्नुहुने सबै मित्रहरुप्रति धन्यवाद आभार ब्यक्त गरेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button