पब्लिक प्रेस।
सप्तरी, – चैते दशैँको पवित्र अवसरमे चैत्र शुक्ल अष्टमीको शुभ साइतमे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमे शनिबार विधिवत रुपमा मौलो पूजा सम्पन्न गरिएको छ।

शनिवार सम्पन्न उक्त पूजामे धार्मिक विधि तथा परम्परालाई अनुसरण गर्दै पूजा सामग्रीहरू प्रयोग गरिएको थियो। यसले धार्मिक आस्था तथा परम्पराको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।











