समाचार

नेपालमा ५.३ रेक्टर स्केलकाे भु- कम्प

पब्लिक प्रेस संवाददाता
कञ्चनरूप पुस २३ गते ।

आज बिहान ६ बजेर ५० मिनेटमा भु- कम्प गएकाे छ । तिब्बत चिनको सिगात्छे केन्द्र बिन्दु बनाएर गएकाे भु- कम्पकाे धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ । इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाए अनुसार ५.३ रेक्टर स्केलकाे भु- कम्प गएकाे हाे ।

भु- कम्पबाट याे समाचार तयारी पार्दासम्म कुनै क्षति भएकाे थाहा हुन आएको छैन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button