समाचार

स्वबियुकाे निर्वाचनमा बिधार्थी संगठनकाे दाैडाहा, कसले बाजि मार्ला ?

पब्लिक प्रेस संवाददाता
राजबिराज चैत्र ०२ गते ।

महेन्द्र बिन्देश्वरी वहुमुखी क्याम्पवस राजविराजका तिन हजार १२ मतदाताले कुन पक्षलाई स्वबियुकाे नेतृत्वमा ल्याउने हाे याे प्रतिक्षाकाे घडिमा छ । ५ वटा छुट्टा छुट्टै बिधार्थी संगठनकाे यतिबेला मतदाता समक्ष मत माग्ने दाैडाहा चलिरहेका छन् ।

यहि चैत्र ५ गते हुने स्वतन्त्र बिधार्थी युनियनकाे निर्वाचनमा अनेरास्ववियुवाट मनिषा कुमारी साह, संयुक्त प्यानलबाट समाजवादी बिधार्थी युनियन नेपालबाट रंजित कुमार यादब, स्वतन्त्रबाट बिनय कुमार यादब, नेपाल बिधार्थी सँघवाट नितिश कुमार यादब र बिधार्थी जनमत संघवाट त्रिवेणी कुमार यादब उम्मेदवार रहेको निर्वाचन समिति संयोजक नन्द किशोर यादवले जानकारी दिएका छन् ।

यस्तै सचिव पदमा अनेरास्ववियुवाट अजय यादब, समाजवादी बिधार्थी युनियन नेपालको तर्फवाट मुकेश कुमार साह, बिधार्थी जनमत सँघवाट सुमन कुमार मण्डल, लोकतान्त्रिक बिधार्थी सँघवाट प्रकाश कुमार यादब उम्मेदवार रहेका छन् ।
यसैगरी कोषाध्यक्ष पदमा अनेरास्ववियुका मोहम्मद अबुजर आलम, नेबि संघवाट शालिनी कुमारी ठाकुर, बिधार्थी जनमत सँघ वाट संजिव कुमार यादब, अखिल( क्रान्तिकारी) कंचन कुमारी ठाकुर रहेका छन।त्यस्तै सदस्यहरूमा समाजवादी बिधार्थी युनियन नेपालवाट सीता कुमारी मण्डल, भुपेन कुमार राय, पुजा कुमारी गुप्ता, सरस्वती मण्डल उम्मेदवार छन् ।
सदस्य पदका लागि अनेरास्ववियुवाट राहुल देव मण्डल, असनी पासवान, मनिता कुमारी यादब, प्रियंका चौधरी, सुनिल दास, सोभित राई, समाजवादी बिधार्थी युनियन( असोक राई समूह) रूबी कुमारी कर्ण रहेको छ।नेबि संघवाट सदस्य पदमा ओम बाबू साह, निखिल कुमार साह रहेको छ। बिधार्थी जनमत सँघवाट सदस्यमा सतिश कुमार राम, रंजना कुमारी ठाकुर, संगिता कुमारी सदा, संतोष कुमार सिँह, हिमान्सु कुमार मण्डल, अमित कुमार मण्डल खत्वे छन् ।
स्वतन्त्र सदस्यमा प्रमानन्द यादब, प्रिंयका कुमारी दास, पुष्पा कुमारी साह, कुसुम कुमारी ठाकुर, रोशनी कुमारी यादबले रहेका छन् भने लोकतान्त्रिक बिधार्थी सँघवाट सदस्यमा ध्रुव कुमार साह, दिप नारायण यादब, राजु मण्डल, अखिल( क्रान्तिकारी) वाट सदस्यमा जय कृष्ण कुमार यादब, नरेश रजक, राजा बाबू झा छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button