समाज

सप्तरीमा बालिकामाथि जबरजस्तीकरनीकाे प्रयास, आरोपी नियन्त्रणमा

पब्लिक प्रेस ।

जिल्ला सप्तरीको शम्भुनाथ नगरपालिका-३, कचनदाहा निवासी नारायण पालका छोरा नगेन्द्र पालले स्थानीय  १० वर्षीया छोरी (नाम परिर्वतन: राजबिराज ५६ (क) ०८१/०८२) लाई जबरजस्तीकरनी गर्न प्रयास गरेको घटनाले समाजलाई स्तब्ध पारेको छ।

आईतवार बिहान करिब ११:५० बजे आरोपितले बालिकालाई घरनजिकैको गाउँबाट करिब एक किलोमिटर पश्चिम नहरमे लगी आपराधिक कार्य गर्न खोजेको आरोप लगाइएको छ। पीडित बालिकाकी आमा  तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीमे जाहेरी दिएकी थिइन्।

घटना थाहा पाउनासाथ ईलाका प्रहरी कार्यालय रूपनी सप्तरीबाट प्र.ना.नि.को कमाण्डमे प्रहरी टोली परिचालित भई आरोपी नगेन्द्र पाललाई नियन्त्रणमे लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमे बुझाइएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button