धर्म
-
सप्तरी जिल्लामा चैती छठ पर्व विशेष उत्साहका साथ सम्पन्न
रवि शर्मा । सप्तरीको हनुमाननगरलगायतका क्षेत्रमा चैती छठ पर्व यस वर्ष विशेष रूपमा भव्य रूपमा सम्पन्न भएको छ। श्रद्धा र…
Read More » -
सप्तरीमा भव्य रूपमा मनाइँदै चैती छठ : श्रद्धा र भक्ति भरिएको धार्मिक पर्व
पब्लिक प्रेस । रवि शर्मा सप्तरी, चैत २१– श्रद्धा, भक्ति र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा रहेको चैती छठ पर्व यस…
Read More » -
परम्परा र उत्साहको संगम: राम जानकी अखडामा भव्य रामनवमी उत्सवको तयारी
पब्लिक प्रेस । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ स्थित राम जानकी अखडा सडेपारमा भगवान रामको जन्मोत्सवको अवसरमा यस वर्षको…
Read More » -
सरस्वतीको मूर्ति विसर्जन
नविन निर्भय यादव माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्तजनहरुले बुधबार मूर्ति…
Read More » -
राजबिराजमा जगन्नाथको रथयात्रा
पब्लिक प्रेस सैवाददाता राजबिराज पुस १३ गते । सप्तरीकाे राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा गरिएकाे छ। भगवान…
Read More » -
आस्थाको महापर्व छठलाई बिदाई
नविन यादव राजबिराज || आस्थाको महापर्व छठ आजबाट समापन भएकाे छ । मूल विधि अनुसार चतुर्थीदेखि शुरू भई षष्ठीका दिन…
Read More » -
मिथिलाञ्चलमा छठ पर्व सुरू
पब्लिक प्रेस संवाददाता राजबिराज कार्तिक २० गते । मिथिलाञ्चल सहित मधेशमा मनाइने छठ पर्व मंगलबारदेखी धार्मिक विधिपूर्वक सुरु भएको छ…
Read More » -
जनकपुरमा धोती, कुर्ता र सारी जुलुस
जनकपुर । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।…
Read More » -
राजविराजमा सखी बहिनापा मैथलानी समूहद्वारा जितिया महाेत्सवकाे उपलक्षमा कार्यक्रम
पब्लिक प्रेस संवाददाता राजबिराज असाेज ०६ गते । सप्तरी जिल्लाकाे सदरमुकाम राजविराजमा एक कार्यक्रमबीच शनिवार जितिया महाेत्सव मनाएका छन् ।…
Read More » -
मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व धूमधामसँग मनाइँदै
पब्लिक प्रेस रवि शर्मा मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व धूमधामसँग मनाइँदै छ। यो पर्व विशेष गरी सप्तरी, धनुषा, महोत्तरी, सिरहा…
Read More »