समाज

सेनेटरी प्याड बनाउने तालिम शरु

राजविराज जेठ २६ गते ।
सप्तरीको महादेवा गाउँपालिकाको पकरी १ न.ं वडा कार्यालयमा शनिवार सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रम एक समारोह विच सम्पन्न भएको छ ।

महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवको अध्यक्षतामा सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । सेनेटरी प्याड बनाउने तालिम तथा प्रशिक्षण कार्यक्रमको आयोजना ,समाज स’धार तथा वातावरण विकास नेपाल तथा महादेवा गाउँपालिकाको सहयोगमा ६ दिने कार्यक्रममा ४० जना सहभागी रहेको जनाएको छ । सो कार्यक्रममा प्रशिक्षक अनिता चौधरी ,कार्यपालिका सदस्य अनारदेवी राम,वडा सदस्य क’रेशा खात’न,जिन्सी शाखाका प्रमुख योगेन्द्र सेठ, पत्रकार देवराम यादव,समाज स’धार तथा वातावरण विकास नेपालका अध्यक्ष अजर्’न यादव,योगेन्द्र यादव लगायतले तालिमको सफलताको श’भकामना दिएका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button