समाज

मानव अधिकार एलायन्स गठन

सप्तरी, |

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) सप्तरीको संयोजकमा श्यामकान्त चौधरी र सहसंयोजकमा अनिता देवकोटा चयन हुनुभएको छ ।

सप्तरीको कल्याणपुरमा शनिबार भएको एलायन्सको भेलाले संयोजकमा चौधरी र सहसंयोजकमा देवकोटालाई चयन गरेको हो । नयाँ कार्यसमितिमा दिपेन्द्र पासवान, उपेन्द्र साह, विरेन्द्र पासवान, पुनम पोखरेल र राधा पासवान रहनु भएको छ ।

मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य गंगाराम यादव र प्रदेश अध्यक्ष देवराज पोखरेलको उपस्थितिमा भएको भेलाले कमिटिमा थप दुई जना पहिलो वैठकबाट मनोनयन गरिने संयोजक चौधरीले बताउनु भयो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button