समाज

लागूऔषध विरुद्ध अभियान जारी

देवराजा यादव।
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ नं वडा भन्टाबारीमा रहेकाे समुदायक विद्यालय र गाउँ टोलमा लागूऔषध सेवन विरुद्ध सचेतना कार्यक्रम गर्दै सशस्त्र प्रहरी नेपाल प्रहरी ट्राफिक प्रहरी र स्थानी पत्रकार सहितरहेकाे थियो लागूऔषध भनेको के हो मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो हामी सुधार्नेछु नेपाललाई हामी सुधार्छु हाम्रो विद्यालय हामी सुधार्छु हाम्रो गाउँ टोल सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्थानीयवासी र स्थानीय पत्रकार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायमा प्रहरी कार्यक्रम लागूऔषध दुरप्रयोग एवम ओसारपोसार विरुद्धको कार्यक्रम
लागूऔषध सेवन विरुद्ध सचेतना कार्यक्रम गर्द सबै नेपालीको चाहना लागू औषध उत्पादन अवैध ओसारपोसार र सेवनसहित समाजको काममा। स्वस्थ जीवन स्वस्थ विचार लागू औषध गर बहिष्कार सुखी नेपाल समृद्धि नेपालको सपना लागू औसतमुक्त समाज हाम्रो परिकल्पना लागू औषध अपराध आर्थिक सामाजिक समृद्धिको अभिसाप लागू औषध सेवन नगरो आफू बाच्चो अरुलाई पनि बचाउ। भन्टाबारीको सामुदायिक विद्यालय र गाउँटोलमा र सिमाक्षेत्रका युवाहरुलाई लागूऔषध सेवनले गर्दा स्वास्थ्यमा हुने हानी- नोक्सनी भइरहेको अवस्थामा सशस्त्र प्रहरी नेपाल प्रहरी, ट्राफिक प्रहरी, लगायतका स्थानीय जनप्रतिनिधि र स्थानीय पत्रकार सहित रहेको थियो सोही विषयमा सशस्त्र प्रहरीका डीएसपी सन्तोष अधिकारीले सामुदायिक विद्यालय सप्तकोशी माध्यमिक विद्यालयमा गएर आफै बालबालिकाहरूलाई भन्दै लागू औषध सेवन नगरो आफू बाच्चो अरुलाई पनि बचाउ। बालबालिकाहरुलाई लागू औषध सेवनमा नपरो लागू औषध बालबालिकाहरूको लागि जोखिमपूर्ण रहेको बताउनुभएको छ। त्यसैगरी नेपाल प्रहरीका वरिष्ठ सय जालेन्द्र बराल ले बालबालिकाहरूलाई लागू औषध सेवन गर्नु हुँदैन लागु औसतबाट बस्ने उपाय हरु लागू औषध गरेपछि के कस्तो भने कुनै पनि मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो सामान्यता या शारीरिक र मानसिक स्वास्थ्य चेतना र अनुभूतिलाई विकृत लागू पदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नयु भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। र ट्राफिक प्रहरीका सहायक निरीक्षक असई राजाराम यादवले बालबालिकाहरूलाई लागू औषध सेवनमा शरीरमा धेरै हानिकारक हुन्छ भन्दै उहाँको भनाइ कानुनद्वारा निषेधित गाजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागू प्रदान हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वास्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ पनि परिभाषित गरेको छ। त्यसै विषयमा स्थानीय पत्रकार देवराज यादव ले पनि लागू औषध सेवन गरेपछि ज्यान पनि जान सक्छ। र लागू औषध सेवन गरेपछि कसैलाई चिन्न पनि छोडिन्छ किनकि नासाको तालमा कसलाई के भन्ने थाहा हुँदैन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button